Saturday, September 23

कथा

भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, त्यसपछि श्रीमान् ले जे गरे….

भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, त्यसपछि श्रीमान् ले जे गरे….

Posted in कथा, समाचार
एकदिन सॉझ`पख मेरी श्रिमतीले नेकलेस चो|रेको दोष पटक -पटक मेरी आमालाई लगाउँदै थिई,र म उसलाई चुप लाऊ भनेर सम्झाई`रहेको थिंए ! तर मेरी श्रिमती चुप रहनै मानिन र उसले झन च|र्को स्वरमा सराप्न लागी ! मेरो वावा|ले दिएको त्यो नेकलेस यही राखे|को थिंए ,तिमी र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन! यो नेकलेस आमालेनै चोरेको हुनु|पर्छ। जव मलाई यो कुरा|ले सहन सकिन तव मैले उस|लाई दुई झापड लगाएँ! अहिले तिन महिना त भयो नि तिमी|संग विवाह गरेको तिमी के चिने|को छौ मेरो आमालाई ? मेरो हातको झापड दह्रो थियो र उसले सहन सकिन र घर छाडेर जान लागी ” जाने क्रममा उसले मतिर हेरेर भनी:- तिमी|संग आमाको यतिधेरै विश्वास किन छ? मैले भने:- जव म सानो थिंए ,सानैमा वुवा वितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो, त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो! आमा एकथालीमा मलाई रो
आमा मा`

आमा मा`

Posted in कथा
एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपा`लले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठो|र घोष|णा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी|हरूलाई तुरुन्तै मारि|दिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्य`नै थियो ।