Saturday, September 23

बलिवूड

किन एकसाथ काम गर्दैनन् शाह`रुख र अक्षय ? यस्तो रहेछ कारण

किन एकसाथ काम गर्दैनन् शाह`रुख र अक्षय ? यस्तो रहेछ कारण

Posted in बलिवूड, समाचार
बलिउडमा सुपर'स्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरे'का छैनन् । यस:को एउटा कारण शाहरुख खान आफैले खु'लाएका छन् । एक अन्तरवा'र्तामा शाहरुख खानले अक्षयसँग काम नग'र्नुको कारण एक अर्काको जीवनशैली भएको बता'एका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिल'कुलै फरक भएको समे'त बताएका थिए । शाहरुख खा:नका अनुसार अक्षय बिहान ए'कदमै छिट्टो उठ्ने र उनलाई राति अबेर'सम्म शुटि:ङ गर्न मन नपर्ने र शाहरुख खा'नको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरे ।
४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवा’दमा फसेका थिए अमिताभ, श्रीमतीको थियो यस्तो प्रति’क्रिया

४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवा’दमा फसेका थिए अमिताभ, श्रीमतीको थियो यस्तो प्रति’क्रिया

Posted in बलिवूड
बलिउडका महा:नायक भनिने अमिताभ बच्चनले प:र्दामा एकसे एक दमदार भूमिका निभाए'का छन् । ‘एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शक:लाई मनोरञ्जन प्रदान गरे:का छन् । यद्यपि, आफ्नो फिल्मी करिय'रमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवा'दित फिल्म मानियो । यसमा स:मावेश छ राम:गोपाल वर्माको फिल्म ‘निःशब्द’ । यसमा अमिताभ बच्चन अभिनेत्री जिया खानसँग देखिएका थिए । यो फिल्ममा उनीहरुको इन्टिमेट सीनले निकै हंगामा म'च्चाएको थियो । २ मार्च सन् २००७ मा रिलि'ज भएको यो फिल्म'को कहानी विवादा'स्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताइ:नछ । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका का'रण उनले आलोच:नाको शिकार हुनु:परेको थियो । भा