
खाना खाएको फोटोले बिबाद बढेपछि रवीले दिए कडा जवाफ …
Posted in विचार
काठमाडौ, सामाजिक सन्जालमा एउटा फोटो भिडियोले गर्दा चर्चित पत्रकार रबि लामिछाने फेरि बि’बा दमा तानिएका छन, विभिन्न सन्चार माध्यमहरुले लकडाउनको बेवास्ता गरेको र सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै समाचार प्रकाशित भएको थियो।
फोटो तथा भिडियोमा थुप्रै नेपाली चलचित्र क्षेत्रका कलाकार समेत थिए, तर कुरो उठ्यो रबि लामिछानेको! नेपालमा राम्रै छवि बनाएका रबि लामिछाने सबैको आखाको तारो हुनु नौलो कुरा होइन तर यश बिषयमा केहिले टिभिमा आफै सामाजिक दुरि कायम गरौँ भन्दै अर्ति दिने मान्छे आफै यसरी भोज भतेर गर्दै हिड्ने भन्दै चर्को आ लोचना भै रहेको छ।
सामाजिक सन्जालमा रबि लामिछाने सङ्ग जोडेर केही मिडियाले समाचार सम्प्रेषण गरेपछि रविले पनि उक्त दिनको घटनाको नालिबेली सार्बजनिक गरेका छन।
उनले सामाजिक सन्जाल फेसबुक मार्फत भनेका छन।
खाना खाएको फोटोमा चर्चा चलेछ। पार्टी गरेको होइन,रमझमपनि होइन,