Monday, November 29

ब्यानर पोस्ट

एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।सबैले पुरा पढ्नुहोला

एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।सबैले पुरा पढ्नुहोला

Posted in ब्यानर पोस्ट
अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पि'ताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् । ती ६ वर्षकी बा'लिकाले एक दिन स्कुल पोसाकमै पिसा'ब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखे'र सबै जना जिल्ल परे । उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् । ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कु'लका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरी'सँग भएको घटनाबारे थाहा पाए त्यस'पछि उनले बुझे कि अब उनले के गर्नुपर्छ । उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति 'पनि बेइज्जतीको स
बालबालिकामा मोबाइलको बढ्दो क्रेज , यसकारण खतर’नाक

बालबालिकामा मोबाइलको बढ्दो क्रेज , यसकारण खतर’नाक

Posted in ब्यानर पोस्ट
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालि'कालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बाल'बालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । मोबाइलले चलाउनाले बालबालिकाको मानसि'क तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेष'ज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः मोबाइल चलाउनु पनि एकखालको नसा मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर दे