
एक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।सबैले पुरा पढ्नुहोला
Posted in ब्यानर पोस्ट
अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पि'ताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन् ।
ती ६ वर्षकी बा'लिकाले एक दिन स्कुल पोसाकमै पिसा'ब गरिन् त्यस पछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए ।
बालिकाका पिता जब छोरीलाई लिन स्कुल पुगे उनको पाइन्ट देखे'र सबै जना जिल्ल परे । उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् ।
ती पिताको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।यो थाहा पाएपछि स्कु'लका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरी'सँग भएको घटनाबारे थाहा पाए त्यस'पछि उनले बुझे कि अब उनले के गर्नुपर्छ ।
उनी छोरी लाई लिन स्कुल आए । स्कुल आउँदा उनले यस्तो काम गरे कि उनकी छोरीलाई कत्ति 'पनि बेइज्जतीको स