
बलिउडका ‘किङ खान’ शाहरुख खानको जन्मदिन आज, कति वर्ष लागे उनी ? हेर्नुहोस्
Posted in मनोरंजन
बलिउड'मा किङ अफ रोमान्स मानिने सुपुरस्टार शाह:रुख खान सोमबार ५५ वर्ष पूरा भएका छन्। उनका फ्या'नका लागि यो दिन उत्सव हो। जन्मदि'नमा उन:को एक झलक पाउन उनको घर मन्नत अगाडि हजारौं फ्यान घन्टौं प्रतिक्षा गर्छन्। तर यसपल्ट कोरो'नाले त्यो हुनेछैन।
टिभीमा अभिन'य सुरु गरेर फिल्म'मा आएका शाहरुअले 'फौजी' र 'सर्कस'बाट आफ्नो करि'यर सुरुवात ग:रेका थिए। यी ३० वर्षमा उनले दर्जनौं हिट फिल्म दिएर आफ्नो पहिचान बनाएका छन्।
दिव्या भारती र ऋषि कपुरसँग दि:वाना फिल्मबाट शाहरुख खान देखिएका हुन्। सन् १९९३ मा उनले केही यस्ता फिल्ममा काम गरे। त्यो समय यस्ता हिरो त्यस्ता भूमिका'मा खाशै रु'चि राख्दैनथे।
निर्देशक अब्बास–मस्ता'नको फिल्म बाजि'गरमा शाहरुखअ खानले यस्तो हिरोको भूमिका निर्वाह गरे, जहाँ हिरोइन (शिल्पा शेट्टी)लाई मारिदिन्छन्।
यस्तै यश चोपडाको 'डर'मा शाहरुख खानले एकत:र्फी प्रेम रहेको प्रेमीका भूमिका