Monday, October 2

स्वास्थ्य /जिबनशैली

टुसा उम्रेका गेडा’गुडीको झोल खानुका यस्ता छन् -: फाइदै फाइदा

टुसा उम्रेका गेडा’गुडीको झोल खानुका यस्ता छन् -: फाइदै फाइदा

Posted in स्वास्थ्य /जिबनशैली
गेडागु'डी विभिन्न प्रकारका हुन्छन् । यो हाम्रो भान्सामा पाकि'ने तरकारी पनि हो । गेडागुडी स्वा'दका लागि मात्र नभई स्वास्थ'का लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ। गेडागुडीको रस खानाले हा'म्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ य'सको से'वन गर्नाले रो'ग संग लड्ने क्षमता बृदि हुन्छ । गेडागुडी भन्ना:ले विभिन्न प्रका:रका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदि'लाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ । यद्यपि, टुसाएर गेडा:गुडी प्रयोग गर्दा श'रीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम'लगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

Posted in स्वास्थ्य /जिबनशैली
मुलुक'मा थप १ हजार १ सय ५४ जनामा कोरो'ना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भए'को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भा'गमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपाल'मा संक्र'मितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ । मन्त्राल'यका अनुसा&र प्रदेश १ को इलाम र उदयपु:रमा १-१ जना, झापामा २ जना, मोरङमा १ सय ७ जना र सुनसरीमा ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषा&मा २ जनामा पुष्टी भएको छ, पर्सामा ५ जना, बा'रामा १ जना, महोत्तरी'मा १४ जना, रौतहटमा २९ जना, सप्तरीमा ४७ जना, सर्लाही&मा ७ जना र सिरहामा ४ जनामा संक्रमण देखिएको छ । यता, वागमती प्रदेशको काठमा'डौँमा ५ सय ३८ जना, काभ्रेमा १० जना, दोलखा&मा ३ जना, धादि'ङमा ६ जना, नुवाकोटमा ५ जना, भक्तपुरमा ७४ जना, मकवानपुरमा ३ जना'मा पुष्टी भएको छ, ललितपु'रमा ६२ जना, सिन्धुपाल
आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् जिल्लागत विवरण

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् जिल्लागत विवरण

Posted in स्वास्थ्य /जिबनशैली
मुलुकमा आज थप १ हजार २ सय ४ जनामा को'रोना भाइरस कोभिड १९ संक्रम'णको पुष्टि भएको छ । स्वास्थ्य तथा जन'संख्या मन्त्राल'यका अनुसार पछिल्लो २४ घण्टामा दे'शका बिभिन्न भागमा १ हजार २ सय ४ संक्र'मित थपिएसंंगै नेपा'लमा संक्रमि'तको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । मन्त्राल'यका अनु'सार प्रदेश १ को ओल'खढुंगामा ३ जना, खोटाङमा १ जना, झापामा ६ जना, मोरङमा ३३ जना, र सुनस'रीमा २३ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को ध'नुषामा २ जना, पर्सा'मा ६ जना, बारामा १ सय ११ जना, महोत्तरीमा १ जना, रौतह'टमा २ जना, सप्तरीमा १९ जना, सर्लाहीमा १५ जना र सि'रहामा ८ जनामा संक्र'मण देखिएको छ । यता, वागम'ती प्रदेशको काठ'माडौँमा ५ सय ७० जना, काभ्रेमा १४ जना, चित'वनमा ७ जना, दो'लखामा ५ जना, धादिङमा १३ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ८३ जनामा' पुष्टी भएको छ, मकवानपुरमा १८ जना, रामे'छापमा ९ जना, ललि'तपुरम
आज कुन जिल्लामा कति संक्रमित भेटिए ? जिल्लागत विवरणसहित

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? जिल्लागत विवरणसहित

Posted in स्वास्थ्य /जिबनशैली
मुलुकमा थप १ हजार २ सय ४६ जनामा को'रोना भाइरस कोभि'ड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का अनु'सार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थ'पिएसंंगै नेपालमा संक्रमित'को कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपु'रमा १ जना, खोटाङमा १ जना, झापामा ११ जना, धनकुटामा १ जना, मो'रङमा ९४ जना र सुनस'रीमा ५४ जनामा संक्र'मण देखि'एको छ । त्यस्तै प्रदेश २ को धनुषा'मा १६ जना, पर्सामा १९ जना, बारामा १० जना, महोत्तरीमा ४ जना,रौतहटमा ७ जना, सप्तरीमा ९ जना, सर्लाहीमा ११ जना र सिर'हामा ११ जनामा संक्र'मण देखिएको छ । यता, वागमती प्रदेशको काठमा'डौँमा ५ सय ७ जना, काभ्रेमा २ जना, चितवनमा १०१ जना, दोल'खामा ३ जना, धादिङ'मा २ जना, नुवाकोट'मा १ जनामा पुष्टी भएको छ, भक्तपुरमा ५० जना, मक'वानपुरमा ६३ जना, रामे'छापमा १ जना, ल
काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्

काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
भान्सामा दैनिक रुप:मा प्याज प्रयोग हुन्छ। कति:पयले तरकारी–अचारमा प्याज हाल्छन् त क'तिले सलादको रुपमा काँ'चै खान मन पराउँछन्। खासमा प्याज काँचै खा'नु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरा:मीबाट बचाउन सहयो'ग पुग्छ। साथै तपा'ईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ। यस्ता छन् काँचो प्याजका खास ५ फाइदा - प्या:जमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटा'सियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरो'गी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँ'चो प्याज खाँदा पाच'न शक्तिमा सहयोग पुग्छ। -श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह निय'मित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ। - काँचो प्याजले एन्टिब्याक्टेरि'याको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टे'रिया र भाइरसलाई' बढ्न दिँदैन। साथै रु'घा लाग्नबाट पनि हाम
तपाईंको घाँटी दुख्छ भने थाहा पाउनुस् : यस्ता कारण र उपचार

तपाईंको घाँटी दुख्छ भने थाहा पाउनुस् : यस्ता कारण र उपचार

Posted in स्वास्थ्य /जिबनशैली
घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूज'नबाट हुने पीडा, जलन र चिला'उने समस्या सँग सम्बन्धित हुन्छ । यो प्रायजसो बाल'बालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारण'हरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थी'हरू सुन्निनु, दबि'एको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु य'सका लक्षण हुन् । घाँटी दुखेका व्यक्ति'हरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षण'हरू पनि अनुभव गर्न सक्छन् । घाँटी दुखनु सामा:न्यतयाः भाइरस को संक्रम:ण बाट हुने गर्दछ र कम समय को लागि हुनु:का साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापि'व्याक्टेरिया ले गर्दा घाँटी'को संक्रमण भए'मा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबा'योटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोक'सब्याक्टेरिया का क
दुःखद खबर- कोरोनाबाट नेपालमा आज एकैदिन १२ जनाको मृ’त्यु

दुःखद खबर- कोरोनाबाट नेपालमा आज एकैदिन १२ जनाको मृ’त्यु

Posted in स्वास्थ्य /जिबनशैली
नेपालमा कोरोना भाइर'सबाट मृ त्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृ त्यु भएसँगै संख्या २ सय ७ पुगेको हो । वीरगञ्जमा मृ त्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको मृ त्यु भएको छ । उच्च रक्त'चापको समस्याबाट पीडित महि'लामा वाइड जीन एक्सपर्ट विधिबाट परीक्ष:ण गर्दा कोरोना देखि'एका थियो । यस्तै, वीरगञ्ज–१२ निवासी ४३ वर्षीय पुरुषको वीर'गञ्ज हेल्थ केयर अस्पतालमा मृ त्यु भएको छ । हेपाटा'इटीस बी र एचआइभी एडु्का बिरामी समे'त रहेका उनलाई ने'सन मेडिकल कलेज'बाट रिफर भएर अस्पताल आएका थिए । यस्तै, वीरगञ्ज–२२ मनि'यारीका ३७ वर्षीय पुरु'षको पनि मृ त्यु भएको छ । सिकिस्त बिरामी रहेका उनलाई काठमाडौं लैजादै गर्दा मृ त्यु भएको छ । यस्तै, धरानको वीपी को'इराला स्वास्थ्य विज्ञा'न प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रब
जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना

जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना

Posted in स्वास्थ्य /जिबनशैली
जापानका प्रधान'मन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभए'को प्रधानमन्त्री कार्यालयका अधिका'रीहरुले जानकारी दिएका छन् । पूर्व अर्थमन्त्री अकिरा अ'मारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको ब'ताएको भोलिपल्ट उहाँ अस्पताल जानुभएको हो । क्योदो समाचा'र संस्थाले उहाँ राजधानी टोकि'योस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना हुनुभएको जनाएको छ । प्रधानम'न्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उहाँले चेता'वनी दिनुभएको थियो । तर उहाँकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहया'त्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा स'मस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । “उहाँले राम्रो काम गरि'रहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मु
ग्यास्ट्रिकको समस्या हुनेले के गर्ने के नगर्ने ? थाहा पाउनुहोस्…

ग्यास्ट्रिकको समस्या हुनेले के गर्ने के नगर्ने ? थाहा पाउनुहोस्…

Posted in स्वास्थ्य /जिबनशैली
नेपालीहरुमा ग्यास्ट्रि'कको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशै'लीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरा'मीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खा'नेकुरा यस्ता छन्। कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटा'उने का'म गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खा'नाले पेटमा ग्यास कम हुन्छ। - कार्बोहाइड्रेट कम खाने – पे'टमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज'जस्ता खानेकुराबाट टाढै बस्नु उप'युक्त हुन्छ। - दूध नपिउने – ग्यास्ट्रिक भए'कालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भए'काले दूध नखानु नै बेस हुन्छ। यस'को सट्टा दही र अन्य दूधबाट बनेको परि'कार खानु राम्रो हुन्छ। -प्रशस्त पानी पिउने – लगा'तार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तु'लन कायम राख्छ। तर प
यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

Posted in स्वास्थ्य /जिबनशैली
हरेक मा'निसमा आफु राम्रो र सुन्दर देखिने चा'हाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य साम'ग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्था'मा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जान'कारी हुदैन । यस्तोमा ती सामग्रीको गल'तप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जान'कारी दिदैछौ । - कपा'लमा मेहेन्दी लगाउनु अघि टाउको'लाई मज्जाले सैम्पुले धुनु पर्दछ । - टाउको पखाल्दा सकेसम्म साबु'नको प्रयोग गर्नुहुदैन । - सैम्पु गरिसकेपछि कपाल'लाई मज्जाले सुक्न दिनु पर्दछ । - त्यसपछि मेहन्दिका प्याके'टको निर्देशन अनुसार सफा कचौ'रामा मेहन्दी तयार पार्नुपर्दछ । - मेहन्दिको लेप बनाउन प्याके'टमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ । - त्यसपछि मेहन्दीलाई ब्रसले मजा'सँग फिट्नु पर्दछ । मेहेन्दी