Saturday, August 8

स्वास्थ्य /जिबनशैली

यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

Posted in स्वास्थ्य /जिबनशैली
हरेक मा'निसमा आफु राम्रो र सुन्दर देखिने चा'हाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य साम'ग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्था'मा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जान'कारी हुदैन । यस्तोमा ती सामग्रीको गल'तप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जान'कारी दिदैछौ । - कपा'लमा मेहेन्दी लगाउनु अघि टाउको'लाई मज्जाले सैम्पुले धुनु पर्दछ । - टाउको पखाल्दा सकेसम्म साबु'नको प्रयोग गर्नुहुदैन । - सैम्पु गरिसकेपछि कपाल'लाई मज्जाले सुक्न दिनु पर्दछ । - त्यसपछि मेहन्दिका प्याके'टको निर्देशन अनुसार सफा कचौ'रामा मेहन्दी तयार पार्नुपर्दछ । - मेहन्दिको लेप बनाउन प्याके'टमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ । - त्यसपछि मेहन्दीलाई ब्रसले मजा'सँग फिट्नु पर्दछ । मेहेन्दी
आज एकैदिन ३१४ जना संक्रमित थपिए, कुन जिल्लामा कति ? हेर्नुहोस्

आज एकैदिन ३१४ जना संक्रमित थपिए, कुन जिल्लामा कति ? हेर्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
नेपालमा सोमबार थप ३१४ जनामा कोरो'ना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशा'लामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। सोमबार देशका विभिन्न स्थान'का प्रयोगशालामा ग'रिएको परीक्षणमा २ सय ९४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने अन्य महिला छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन'गरमा गरि'एको परीक्षणमा झापाका ६, सुनसरीका १ र मोरङका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए'को छ। यस्तै कोशी अस्पतालको प्रयोगशालामा झापका ३, सप्तरीका ६, पाँचथर स्थायी ठेगाना भई मोरङमा रहेका १ जना, र बलानबिहुल नगरपालिका सप्तरीका १६ जनामा पनि कोरोना संक्रम'ण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनक'पुरमा गरिए
घ्यू कुमारीको यी फाईदा थाहा पाएपछि तपाईं भन्नु हुन्छ :आहा घ्युकुमारी ! पढेर शेयर गर्नुहोस्

घ्यू कुमारीको यी फाईदा थाहा पाएपछि तपाईं भन्नु हुन्छ :आहा घ्युकुमारी ! पढेर शेयर गर्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
एलोभेराको जुस एक हि'साबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरीरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ । एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसी'कोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ । एलोभेराको जुसले छाला'लाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपन'लाई कम गर्ने गर्छ । एलोभेराको जुसले रगतको सञ्चा'लनलाई ठीठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरा'मीका लागि पनि यो निकै उपयोगी हुन्छ । प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा
अनुहारको कालो पोतो हटाउने घरेलु उपाय यस्तो छ: हेर्नुहोस्

अनुहारको कालो पोतो हटाउने घरेलु उपाय यस्तो छ: हेर्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
छाला कालो, खस्रो हुनु विभि'न्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छा'लाको रंग चम्किलो खालको हुन्छ। स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी चिन्न सकिन्छ । महिलामा छालाको विषेश मह'त्व हुन्छ । छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ । छालाको स्वस्थताले नै सुन्दरताको विशेषता झल्काउँछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दर'तामा अत्यन्त च'मक आउँ'छ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ । छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बा'रेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ । स्वस्थ छालाले मानिसलाई सफलतामा पुर्याउँछ । सुन्दरता नचाहने' कोही पनि हुँदैंन । छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यक'ता हुन्छ । मनको सुन्दरता'ले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ । सामान
भारत’मा पनि तिब्र रुपमा फैलि’न थाल्यो कोरो’ना भा’इरस, हेर्नु’स २ दिन भित्रै यति धेरैमा सं’क्रमण

भारत’मा पनि तिब्र रुपमा फैलि’न थाल्यो कोरो’ना भा’इरस, हेर्नु’स २ दिन भित्रै यति धेरैमा सं’क्रमण

Posted in स्वास्थ्य /जिबनशैली
कोरोना भाइर'सको संक्रम'ण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ ।बुधबार अपरान्हसम्म भारतमा कोरो'ना भाइर'स कोविड–१९ संक्रमि'त व्यक्तिको संख्या २८ पुगेको छ । संक्रमि'त मध्ये १६ जना इटालि"यन नागरिक रहेको भार'तीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटा'लियन नागरिक'मा कोरोना भाइर"सको संक्रमण देखिएको र त्यसपछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइ'रसको संक्रमण देखिएको भारती"य सञ्चार माध्य"महरुले उल्लेख गरेका छन् । इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । यसैगरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइर'सको संक्रम'ण सारेको पुष्टि भएको छ । इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइ'रसको संक्रम'ण सारेको पनि उल्लेख गरिएको छ । त्यस्तै, जापानको क्रुज जहाजबाट एक सय
३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परी’क्षण : सबै महिला’ले पढ्नुहोला

३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परी’क्षण : सबै महिला’ले पढ्नुहोला

Posted in स्वास्थ्य /जिबनशैली
व्यस्त दिनचर्या, उमेरअनु`सार शरीरमा हुने हर्मो`न परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिला`मा हर्मोन बढी मात्रामा गड`बड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिला`लाई समय समयमा स्वास्थ्य जाँच गराउ`नुपर्ने विज्ञहरु सल्लाह दिन्छन्। पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्या`न्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसि`त हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अका`लमै ज्यान गुमाउन बाध्य छन्। समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महि`लाले यी ५ वटा टेस्ट गराउनु अति आवश्यक छ। मेम
कोरोनाबाट ब: च्नको लागि डाक्टरका यी महतत्वपूर्ण सुझाव , हेर्नुहोस्

कोरोनाबाट ब: च्नको लागि डाक्टरका यी महतत्वपूर्ण सुझाव , हेर्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
लगभग १ अरब १५ करोड जनसंख्या भएको चीनमा २ हजार बढीको मृ: त्यु भएको छ । कोरोना संक्रम'णबाट मृत् यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्स'रजस्ता दीर्घ रो ग लागेका तथा रोगप्रतिरोधाʼत्मक क्षमता कम भएका व्यक्ति छन् । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ । को रोना भाशइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृ-त्यु दर १- २ % मात्र छ ।यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ । यो भाइ रस धेरै तातोमा सक्रिय हुन नसक्ने भएकाले गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ । कोरोना भाइ रसको कारण सयौंको मृत्:यु भयो, हजारौं संक्र:मित भए तर करोडौं व्यक्तिहरु चिन्ता:ग्रस्त छन्। कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चि:न्ता, तना ब, अ सुरक्षा महसुस जस्ता मानसिक असरले दीर्घरो'गी वृद्धि हुने तथा मृत :कको संख्या बढ्ने देखिएको छ हामीकहाँ पाइने मास्कले
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवार'का सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्य'द्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडि'एका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्र'का विभिन्न ग्रन्थमा घरको मुख्य'द्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जस'बारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती काय'म रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोष'बारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बा'हिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घ'रको ढोका भित्रतिर नै खोलिएको रा'म्रो बताउँछ । फेंग सूईका अनुसार घर'को ढोका भित्रतिर खोलि'
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स