Thursday, October 22

राशिफल

आज कार्तिक ६ गते बिहीबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

आज कार्तिक ६ गते बिहीबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रम'अनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा स'फलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा माल'सामान हराउन सक्छ । सानो तिना समस्या'मा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवा'मा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्‍याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्य'ले विभिन्न अवसर जुराउनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एकपछि अर्को अवसर आउ'नाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथी'भाइले पनि राम्रै सहयोग गर्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकि'एका काम पुनः सुरु हुन सक्छ
आज असोज ५ गते बुधबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

आज असोज ५ गते बुधबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्य तथा समय'ले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफ'लता मिल्नेछ भने अध्यय'नमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मि'क यात्रा हुनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य:मा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने का:ममा नै हात हाल्दा व्याव'सायिक रुपमा घा'टा लाग्नेछ । धन स'म्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्या'न दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घ'ट्ना घट्न सक्
आज कार्तिक २ गते आईतबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

आज कार्तिक २ गते आईतबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको कामगरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि स:मयले साथ दिनेछ । इमान्दारीता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवाद तथा प्रति'स्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अ:वस्था सुदृढ बनाउने चा:लिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन सा:थीसँग रमाइलो यात्राको
भोलि कार्तिक २ गते आईतबारको राशिफल हेर्नुहोस्…

भोलि कार्तिक २ गते आईतबारको राशिफल हेर्नुहोस्…

Posted in राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षि:क यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय ल:गानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजि:लै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पति तथा सवा:रि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तु:लनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धा:नको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ । मिथुन (का,की,कू,
आज कार्तिक १ गते शनिबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

आज कार्तिक १ गते शनिबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिको'णले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनु'कूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वी'हरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत'भिन्नताको समाप्ति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ
भोलि कार्तिक १ गते शनिबारको राशिफल हेर्नुहोस्

भोलि कार्तिक १ गते शनिबारको राशिफल हेर्नुहोस्

Posted in राशिफल, समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारि'वारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थि'तिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले सम'यमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जा'नेछ भने पति पत्निबिच मा'याको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलह:रुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवा'री साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमि'कमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाता'बरणको ख्याल ग'र्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्याव'सायमा समय दिन न'सक्दा घाटा लाग्ने योग र
आज असोज २९ गते बिहीबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

आज असोज २९ गते बिहीबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसा'यमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नु'परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुनेछ । पढन पाढनमा अलि मन नजादा गृहका'र्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तक'सँगको भेटले उत्साह जगाउँनेछ । प्रण'य सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद तथा प्रतिस्प'र्धामा बिपक्षह'रुलाई हराउँदै अगाडि बढ्न सकि'नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सन्तान तथा परिवा'रले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलो:चना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न अस:जिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मन'मुटाब बढ्नेछ । व्यापार व्यावसा
आज असोज २८ गते बुधबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

आज असोज २८ गते बुधबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आ'फन्त तथा चेली माईती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीव'नमा घटप'ट आउनेछ । समय तथा परिस्थिति अनुशार न'चल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइ'मा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्या'पार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थि'क अवस्था राम्रो हुने हुदा भौतिक स:म्पति तथा विलाशि बस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मिय:ता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचे'जस्तो नतिजा हात पार्न सक्नेछन् । मिथुन (का,
आज असोज २७ गते मंगलबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

आज असोज २७ गते मंगलबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

Posted in राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मन'मुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम'मा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा लगानि गरे पनि प्रति'फल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा' अरु भन्दा पछि
भोलि असोज २७ गते मंगलबारको राशिफल हेर्नुहोस्…

भोलि असोज २७ गते मंगलबारको राशिफल हेर्नुहोस्…

Posted in राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिना'इजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कार'ण भाग्यो'दयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहे'को काममा सामान्य झन्जट सहनु पर्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमा'त्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोट'पटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबा'बको अनुभब हुन सक्नेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन ।