Tuesday, July 27

अन्तर्राष्ट्रिय समाचार

सुन्दा अचम्म लाग्छ : भिखारीको चेक साट्नलाई बैंकमा पुगेन पैसा

सुन्दा अचम्म लाग्छ : भिखारीको चेक साट्नलाई बैंकमा पुगेन पैसा

Posted in अन्तर्राष्ट्रिय समाचार
घट'ना लेबनानको सीदोन शह'रको हो । त्यहाँ'को एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भिख माग्दै आएकी थिईन्। अस्प'तालमा आउने जाने मानिष:ले दान दिएको पैषाबाट गुुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स ब'ढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनु'मान सम्म पनि गरेका थिएनन कि कि उत्त भिख माग्ने महिलाले बैंक'मा पैसा जम्मा गर्दे आए'की छन् भनेर । अन्ततः उक्त माग्ने महि'लाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करो'ड हाराहारी रकम भेटि'एपछि बैंकका कर्मचारीनै च'कित परेका छन् ।अहिले ति महिलाले भिख माग्ने ठाउँमा यो विषय निकै चर्चा'को विषय बनेको छ । प्राप्त रिपोर्ट अनु'सार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्स'फर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको सम'स्या भयो । घट'नापछि सामाजिक सञ्जा'लमा
फेरिपनि पेटमा छो’री हुनसक्ने भन्दै श्रीमानले गर्भ’वती श्रीम’तीको पेटनै का ‘टिदिए  !

फेरिपनि पेटमा छो’री हुनसक्ने भन्दै श्रीमानले गर्भ’वती श्रीम’तीको पेटनै का ‘टिदिए !

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
आफ्नी गर्भव'ती श्रीमतीको धा'रिलो ह ति'यारले प्र'हार गरेका पतिलाई प्रह'रीले नियन्त्रण'मा लिएको छ । घ'टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको । पत्निले यसअघि ५ वटी छोरी जन्माए'की अनिताको पेट'मा छैटौं छोरीको आशं'कामा गर्भ'वती श्रीमतीको पन्नालालले हँसि'याले पे'ट का'टिदिएपछि घाइ'ते अ'वस्थाकी गर्भव'तीलाई आ'कस्मिक रु'पमा दिल्लीको एक अस्पता'लमा भ'र्ना गरेर उप'चार सुरु गरिएको छ ।
एक नेपालीका ससुरा हुन् जापानका नयाँ प्रधानमन्त्री ! थाहा पाउनुहोस् को हुन् त्यी नेपाली:

एक नेपालीका ससुरा हुन् जापानका नयाँ प्रधानमन्त्री ! थाहा पाउनुहोस् को हुन् त्यी नेपाली:

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
यही हप्ता जापानले नयाँ प्रधानमन्त्री पायो । लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सुगाले नयाँ प्रधानमन्त्रीको जिम्मेवारी पाए । निबर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वास'पात्रका रुपमा रहेका सुगा पार्टीका दुई तिहाइ नेताको समर्थनमा प्रधा'नमन्त्री उम्मेद्धार सिफारिस भएका थिए । प्रधानमन्त्रीको दौडमा फुमि'यो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवा रहेका थिए । धेरैलाई थाहा नभएको तथ्य जापानका नयाँ प्रधा'नमन्त्री एक नेपालीको नातामा सम्धी पर्दछन् । जापानका प्रधानमन्त्री सुगा उनी जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका श्रीमतिका काका हुन् । भट्टका काका ससुरा प्रधानमन्त्री भएपछि नेपाली'का एक ससुरा जापान'को प्रधानमन्त्री बने । भट्टले जापानी चेली मियको लाई विवाह गरेका छन् । उनीहरुका दुई
चिनियाँ सैनिक’द्वारा भारतीय सैनिक’ले गस्ती गर्ने १० भन्दा ब’ढी स्थान कब्जा

चिनियाँ सैनिक’द्वारा भारतीय सैनिक’ले गस्ती गर्ने १० भन्दा ब’ढी स्थान कब्जा

Posted in अन्तर्राष्ट्रिय समाचार
चीन-भारत सीमामा चिनियाँ सैनि'कले भारतीय सैनि'कले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् । भारतीय समाचार माध्यम'हरुका अनुसार चिनियाँ सैनिक'हरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख क्षेत्रको सीमा'मा भारतीय सैनिकले गस्ती गर्ने स्थानहरु क'ब्जा गरेको हो । समाचार अ'नुसार वास्तविक नियन्त्र'ण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । यसबारे भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्रका'शित गरेको खबरमा छ । उसका अनु'सार उत्तरमा डेप'साङ्ग मैदान'देखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रो'लिङ्ग प्वाइन्टमा चि'नियाँ सैनि'कका का'रण भार'तीय सैनिक सीमा क्षेत्र'मा गस्ती जान सकेका छन् । भारतीय सैनि'कहरु गत अप्रिल'देखि नै ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न नपाएको भारतीय समा'चार माध्यमहरु'को भनाइ छ
भारतमा कोरोना सङ्क्रमितको विश्व रेकर्ड, एकैदिनमा यती धेरै संक्रमित थपिए..

भारतमा कोरोना सङ्क्रमितको विश्व रेकर्ड, एकैदिनमा यती धेरै संक्रमित थपिए..

Posted in अन्तर्राष्ट्रिय समाचार
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलु'कमा पर्ने भारतमा एकै'दिनमा ८६ हजारभन्दा बढी सङ्क्र'मित भएका छन् । सरकारी अधि'कारीहरुले दिएको जानका'रीअनुसार भारतमा पछिल्लो २४ घण्टा'मा ८६ हजार ४३२ जना कोरो'नाभाइरसबाट स'ङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमि'तहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको' अधिकारीहरुको भ'नाई छ । भारतको केन्द्री'य स्वास्थ्य तथा परिवार कल्या'ण मन्त्राल'यले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोना'भाइरसबाट सङ्क्र'मित भएका छन् । त्यसैगरी भारतमा अहि'लेसम्म कोरोनाभा'इरसबाट मृ त्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये ए'क हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृ त्यु भएको हो । भारतमा कोरोनाभाइ'रसबाट कुल स'ङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसै'गरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित
आँधी र कोरोना भाइरसलाई लिएर किमले दिए यस्तो चेता’वनी

आँधी र कोरोना भाइरसलाई लिएर किमले दिए यस्तो चेता’वनी

Posted in अन्तर्राष्ट्रिय समाचार
उत्तर कोरियाली नेता किम जोङ अनले को’रोना भाइरस महामा'री र आँ'धीबाट हुन सक्ने भन्दै तयारी अवस्थामा रहन उत्तर कोरियाली अधिकारीहरुलाई चेतावनी दिएका छन्। उनको स्वास्थ्यला'ई लिएर विभिन्न अड्कल'बाजी पछि उनी पार्टीको बैठकमा उपस्थित भएका हुन् । उत्तर को'रियाले अहिलेसम्म क'सैमा पनि कोभिड–१९ को सङ्क्रम'ण भएको पुष्टि गरेको छैन र एक ठूलो प्रको'पको प्रभावले देशलाई विनाशतर्फ धकेल्ने बताए'का छन् । यसैबीच यो हप्ताको अन्त्यमा उत्तर कोरियामा ताइफून बाभी (आँधी) आउन सक्ने अपेक्षा गरिए को छ । मङ्गलबार पार्टीको पोलि'टब्युरो बैठकमा उत्तर कोरियाली नेता अन (जो धुम्रपान गर्दै बोलिरहेका थिए) ले को’रोना भाइरस र यही हप्ताको अन्त्यतिर प्रवेश गर्ने भनिएको आँ'धीबाट बच्न निर्देशन दिएका हुन् । उत्तर कोरियाको राजधानी प्योङ'याङले लामो समयसम्म दे'शमा कोरोना भाइरसको सङ्क्र'मण नभएको बताएको थियो तर पर्यवेक्षकले भने यसमा
दुःखद खबर: दक्षिण कोरियामा एक नेपालीको मृ:त्यु

दुःखद खबर: दक्षिण कोरियामा एक नेपालीको मृ:त्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
कोरियाको देजङ स्थित चुङनाम नेस्नल युनिभर्सिटीमा नेपाली नाम गरेका एक व्यक्तिको श’व वेवारिसे बनेको छ । जस बहादुर पुन नाम भएका उक्त व्यक्तिको परिवार र स्थाई ठेगाना पहि'चान हुन नसक्दा श’व वेवारिसे बनेको हो । क्यान्सर पिडित रहेका पुनको गत अगष्ट १५ मा मृ’त्यु भएपनि हाल सम्म ठेगाना पहिचान हुन नसक्दा श’व अस्पतालमै वेवारिसे बनेको छ । श’व पुनकै निवासमा फेला परेपनि राहदा'नी लगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मुलका अन्य देशका नागरिक भएको भन्ने वि'षयमा यकिन हुन नसके'को कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावास सिओ'लले जनाएको छ । प्रहरीले मृ’तकको औँठा छापका आधारमा उनी जसब'हादुर पुन नाम गरेका नेपाली भएको बताउँदै सम्बन्धित अध्याग'मनसँग समन्वय गरेर श’वको व्यवस्थापन गर्न नेपाली दूतावा'ससँग आग्रह गरेको छ । तर अध्या'गमन विभागले भने दूतावा'ससँग समन्वय गर्न आनाकानी ग
कोरियामा शक्तिशाली सामुन्द्रिक आँधी (टाईफुन) आँउदै !

कोरियामा शक्तिशाली सामुन्द्रिक आँधी (टाईफुन) आँउदै !

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण कोरियाली मौसम विभागले शक्ति'शाली समुद्री आँधी ‘ताईफून बाभी’ आफ्नो देश तर्फ आउदै गरेको भन्दै सबै नागरि'कलाई सतर्क रहन निर्देशन दिए'को छ । कोरियाली प्राय'द्वीप तर्फ अगाडी बढ्दै' गरेको उक्त आँधी बुधबार पश्चिमी समुद्र आइपुग्ने मौसम विज्ञान विभा'गले जनाएको छ । विभागले आकष्मिक पत्रकार सम्मेलन गर्दै हाल उक्त आँधी ताइवानको ताइपेई क्षेत्रबाट २० किमी प्रतिघ'ण्टाको रफ्तारमा अगाडी बढी रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। ताइ'पेई कोरियाली प्रायद्वीपबाट २८० किमी उ'त्तर पूर्वी क्षेत्रमा पर्दछ। उक्त समुद्री आँ'धीका कारण ८६ किमी प्रतिघण्टा सम्म'को बायुवेग उत्पन्न भएको र बुधवार सम्ममा दक्षिण कोरि'याको छेजु टापूसम्म आइपुग्ने विभागले जनाएको छ । आँधीसँगै ठूलो बर्षा र बाढीको सम्भा'वना रहेका'ले सबैलाई सतर्क रहन समेत विभागले अनुरोध गरेको छ । बिहिबार बिहान सम्म'मा राजधानी सोल र आसप
दक्षिण कोरिया द्धारा देश व्यापी निषेधाज्ञा जारी

दक्षिण कोरिया द्धारा देश व्यापी निषेधाज्ञा जारी

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण को'रियाले कोरोना'भाइरसका कारण देशव्यापी निषेधा'ज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषे'धाज्ञा जारी गरिएको अधिका:रीहरुले जनाएका छन् । स'रकारले भेला हुन, रात्रीकालिन गतिवि:धिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबा'रदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् । दक्षिण कोरियामा को'रोनाभाइरसको सङ्क्र'मण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल म'हानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ । सङ्क्रमण राजधानी बाहे'क देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय
९ महिनाको बच्चालाई सु;ताएर अर्को कोठामा दम्पतीले गरे आ:त्मह ‘त्या

९ महिनाको बच्चालाई सु;ताएर अर्को कोठामा दम्पतीले गरे आ:त्मह ‘त्या

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, एक दम्पत्ती आफ्ना सानो बालक'लाई एउटा कोठा'मा एक्लै छोडेर अर्को कोठामा पा सो लगाएको अवस्थामा फेला परेका छन् । ९ महिनाको बच्चा'लाई एउटा कोठामा एक्लै छोडेर दम्पत्तीले झु ण्डि एर देह'त्या'ग गरेका हुन् । यो घट'ना भारतको गाजियाबादको साहिबाबादस्थित इंदिरापुरममा भएको हो । त्यहाँको ज्ञान ब्लाक १ मा बस्ने एक दम्पत्ती शुक्रबार बिहान झु ण्डिएको अवस्थामा मृ' त फेला परेका थिए भने उनीहरुको ९ महिनाको बच्चा अर्को कोठामा रुँ'दै गरेको अवस्था'मा फेला परेको प्रहरी'ले जनाएको छ । महिलाले घ'टना हुनुभन्दा अघि ग्रेटर नोएडामा बस्ने आफ्नो बहिनीलाई एउटा म्यासेज पनि लेखेको प्र'हरी अनुसन्धा'नमा देखि'एको छ । उनले मोवाइल'मा म्यासेज गरेर घरमा बच्चा एक्लै छ साँभ ६ वजे भन्दा पहिला घर पुगनु । निखिल आफ्नी पत्नी पल्लवी र ९ महिनाको बच्चासंग बस्दै आएका थिए । उनी'हरुले यस्तो निर्णय किन गरे भन्ने खुलेको छैन । प