
सुन्दा अचम्म लाग्छ : भिखारीको चेक साट्नलाई बैंकमा पुगेन पैसा
Posted in अन्तर्राष्ट्रिय समाचार
घट'ना लेबनानको सीदोन शह'रको हो । त्यहाँ'को एक प्रशिद्ध अस्पताल बाहिर वाफा मोहम्मद नाम गरेकी महिला ४० वर्षदेखि दिनभर भिख माग्दै आएकी थिईन्।
अस्प'तालमा आउने जाने मानिष:ले दान दिएको पैषाबाट गुुजारा चलाउदै आएको बताउने उनले बैंकमा आफ्नो ब्यालेन्स ब'ढाउदै लगेको कसैलाई थाहा थिएन । कसैले अनु'मान सम्म पनि गरेका थिएनन कि कि उत्त भिख माग्ने महिलाले बैंक'मा पैसा जम्मा गर्दे आए'की छन् भनेर ।
अन्ततः उक्त माग्ने महि'लाको बैंक अकाउन्टमा यति धेरै पैसा भेटिएको छ कि बैंकले चेक नै साट्न सकेन । उनको खातामा करो'ड हाराहारी रकम भेटि'एपछि बैंकका कर्मचारीनै च'कित परेका छन् ।अहिले ति महिलाले भिख माग्ने ठाउँमा यो विषय निकै चर्चा'को विषय बनेको छ ।
प्राप्त रिपोर्ट अनु'सार वाफा मोहम्मद आफनो पैसा अर्को बैंकमा ट्रान्स'फर गर्नका लागि पुगेकी थिइन् । त्यस क्रममा बैंकमा नगदको सम'स्या भयो । घट'नापछि सामाजिक सञ्जा'लमा