Saturday, January 16

समाचार

१९ बर्षिय युवतीको यस्तो अचम्मको प्रतिभा, सबैलाई चकित पारिन (हेर्नुहोस् भिडियो)

१९ बर्षिय युवतीको यस्तो अचम्मको प्रतिभा, सबैलाई चकित पारिन (हेर्नुहोस् भिडियो)

Posted in समाचार
१९ बर्षिय युवतीको यस्तो अचम्म'को प्रतिभा, सबै'लाई चकित पारिन हेर्नुहोस गि'निज वर्ल्ड रेकर्ड राख्दै(भि'डियो) समान्यतया हामी र हाम्रो समाज'मा नारी भन्दा बिति'कै घर ब्यवहार सम्हाल्ने र घराय:सी काम गर्ने भनेर सो'चाई आउथ्यो पहिला पहिला तर अहिले जमाना आधुनिक'ता तर्फ ढल्किरहेको छ र सबैको सो'चमा ब्यापक परिबर्तन पनि आई"रहेको छ । अहिले नारी नारी मात्रमा सिमित छैनन पुरुषलाई पनि चुनौति दिदै हरेक क्षेत्रमा आफू'लाई अगा'डि बढाईरहेका छन । हो आज हामी त्यस्तै बहा:दुर र प्रभाबशा'ली नारीको बारेमा कुरा गर्दैछौ । यि युवतीको नाम हो अप्सरा खनाल जो अहिले १९ बर्षकी भएकी छिन र यि युवती अर्कैको घरमा बस्छिन तर यिनीस“गको यो अचम्मको कला अहिले संसार'भार भाई'रल बन्न पुगेको छ । कसैले पनि सोच्न नस'केको यिनले स्कुटर चला'उदा एउटा खुट्टा आफनै काधमा बोकेर यसरी चलाउन स:क्छिन भन्दा जो कोही अक्क न बक्क हुन्छ । त्यतिमा
करोडौंले हेरेको गीत गाएकी गायिका रुँदै मिडियामा,गाउन दिन्छु भनेर यस्तो गरे’’ भन्दै भक्कानिईन् (भिडियो सहित)

करोडौंले हेरेको गीत गाएकी गायिका रुँदै मिडियामा,गाउन दिन्छु भनेर यस्तो गरे’’ भन्दै भक्कानिईन् (भिडियो सहित)

Posted in समाचार
नेपाली संगीतको इतिहास चार र पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्दा पनि प्रष्ट हुन्छ हाम्रो संगीतको विकासक्रम कहाँबाट सुरु भएको हो भन्ने । झ्याउरे वा झामरे गायन त पश्चिमका मगर, गुरुङदेखि पूर्वका राई, लिम्बू, तामाङ र खस भाषी समुदाय, यथा बाहुन, क्षत्री, दमाई, कामी र पहाडे मुसलमान समुदायसम्ममा लोकप्रिय रहेको पाइन्छ । समाजको प्रारम्भसँगै मनुष्यको जैविक रुचि र प्रकृति अनुरूप साहित्य कलाको प्रादुर्भाव भएको पुष्टि विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदको सामगायनले गर्छ । मुलुकको पहाडी क्षेत्रमा नेवार, मगर, गुरुङ, राई, लिम्बूजस्ता जातीय समुदायका आ—आफ्नै मातृभाषाका गीतहरू अहिलेसम्म थोरै भए पनि प्रचलित नै छन् । इतिहासको प्राचीन कालखण्डमा दक्षिणबाट लिच्छवी र पश्चिमको पर्वतीय क्षेत्रब
“म कन्चनलाई अझै पनि माया गर्छु” अनिशाले स्विकारिन प्रेम, कन्चनको हालत देखेर रोकिएन आँसु (हेर्नुस भिडियो)

“म कन्चनलाई अझै पनि माया गर्छु” अनिशाले स्विकारिन प्रेम, कन्चनको हालत देखेर रोकिएन आँसु (हेर्नुस भिडियो)

Posted in समाचार
भिडियो तल समाचार अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला.... यो पनि: राष्ट्रियस'भाका अध्यक्ष गणेशप्रसाद तिमि'ल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउ'नुभयो । अदाल'तमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आए'को भन्दै उहाँले फैस'लापूर्व टिकाटि'प्पणी गर्न आवश्यक नरहेको बताउनुभयो । विश्वकै लामो दाबी गरिएको बाग'लुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगर'पालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घा'टन पछि बौल्दै तिमिल्सिनाले अदा'लतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानु'को बिकल्प नरहे'को बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सर'कारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरि'क मात्रै नभएर विदेशी पर्यटक भित्र याउन सहयोग गर्ने बता उनुभयो । कालिगण्डकी नदी माथि निर्मा'ण गरेको उक्त पुल ५६७ मिटर ल
प्रचण्डले पार्टीका सबै-लाई लखेटे, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री ओली

प्रचण्डले पार्टीका सबै-लाई लखेटे, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री ओली

Posted in समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्प'कमल दाहाल प्रचण्डले बिगतमा पा'र्टीका विभिन्न व्यक्ति'लाई लखेटेको लखे'टेकै गरेको आरोप लगाउनु भएको छ । प्रचण्डले आफ्नो राज नीतिक गुरु मोहन वैद्य लाई पनि त्यसैगरी लखेटेर लखे'टेर पार्टीको बास मिलाई दिएको आ रोप लगाउनु भयो । शनिबार काठमा डौंमा प्रधानमन्त्ती ओली समु'हको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओ'लीले प्रचण्ड जुन पार्टी'मा गएपनि त्यहाँ भाँडभैलो हुनो गरेको बताउनु भयो । अध्यक्ष प्रचण्ड'ले डाक्टर बाबुराम भटट्राई'लाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधान'मन्त्री ओलीको भनाइ थियो । उहाँले प्रचण्ड'लाई खास ठाउँमा डा. लेखि'एको व्यक्ति चाहि'एको र पछि डा. न सा भनेकाे आरोप लगा'उनु भयो । प्रधा'नमन्त्री ओ:लीले अहिले डाक्ट'र मान्छेले धोती कुर्ता लगाएर हिडिर'हेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड'लाई
यिनै हुन् मुख्यमन्त्री शेरधन राईकी हुनेवाली ‍बेहुली (फोटो सहित)

यिनै हुन् मुख्यमन्त्री शेरधन राईकी हुनेवाली ‍बेहुली (फोटो सहित)

Posted in समाचार
प्रदेश १ का मुख्यमन्त्री शे'रधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शे:र्पासँग लग'नगाँठो कस्ने भएका छन्। मुख्य:मन्त्री राईको विवाहबारे उनको सचि'वालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम वि'वाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो। मुख्य'मन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवास:भाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आ'एकी छन्। उनका बाबु–आमा भने अमेरि:कामा बस्दै आए:का छन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्य'बीच बिहे हुन लागेको हो। ‘मिस मंगो'ल नेपाल–२०१८’ को उपाधि जिते'सँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजि:क भिडिओमा अभिनय'समेत गरेकी छन्।११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसल'गत्तै उनले वि
ढुङ्गा छल्न खोज्दा लडेर प्रह’री हवल्दारको मृ’त्यु

ढुङ्गा छल्न खोज्दा लडेर प्रह’री हवल्दारको मृ’त्यु

Posted in समाचार
यहाँको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रह'री चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्का'को माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडे'र मृ'त्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बे'ला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर ग'म्भीर घाइ'ते भएका प्र'हरी हवल्दार खड्का'को उप'चारका क्रममा काठमा'डौँस्थित नेपाल प्रह'री अस्पताल महाराजगञ्जमा शुक्रबार मृ'त्यु भएको जिल्ला प्र'हरी कार्यालय हुम्ला'ले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दा'र खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उ'पचार हुन नसकेपछि थप उपचारका क्षे'त्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्र'हरी अस्प'ताल महाराजगञ्जमा लगि'एको थियो । उप'चारका क्रममा उहाँको शुक्रबार मृ'त्यु भएको जिल्ला प्रह'री कार्यालय हुम्लाले जनाए'को छ ।
२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरिन्

२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरिन्

Posted in समाचार
काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृ'त्युवरण गरेकी छिन् । गम्भीर दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डे'ड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डे'ड घोषित गरियो । धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो । जतिबेला हाम्री छोरी अस्प'तालमा भर्ना थिइन् त्यत
शिशिर भण्डारीको बाईक दुर्घट’नाको दृश्य खिच्दा हेर्नेको भिड (हेर्नुहोस् भिडियो)

शिशिर भण्डारीको बाईक दुर्घट’नाको दृश्य खिच्दा हेर्नेको भिड (हेर्नुहोस् भिडियो)

Posted in समाचार
शिशिर भण्डारीको नयाँ गीत सार्वजनि:क भएको छ । कुशल सञ्चा:रकर्मी एवम् सामा'जिक अभियन्ता शिशिर भण्डा'रीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जि'वनको मार्मिक कथामा रहेको गीतमा सुजा'ता केसी र शिशिरको स्वर रहेको छ ।शब्द संगीत अभि'नय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभि'कारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमा'गाईं को छायाकंन मा रहेको गीत दिन्सन शा'हले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्दे'शन रहेको छ । समाजमा दुखी गरिब अशायको शाहा'राको रुपमा अफुलाई समा'जमा चिनाउन मन पराउने सञ्चार'कर्मी, हाकला'कार एवम् गायक संगीतकार हुन् । शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दा'वाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिस'केका छन् ।
अनुहारकै कारण आमा-बुवाले छोडे, तर संसारले उनलाई बनायो हिरो

अनुहारकै कारण आमा-बुवाले छोडे, तर संसारले उनलाई बनायो हिरो

Posted in समाचार
आफ्ना सन्तान जस्तो भए'पनि आमा'बुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने वि'षयमा आमा'बुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अपत्या'रीलो काम गर्छन । क्यानाडामा बस्ने जोनो ल्यान्का'स्टरले त्यस्तै अवस्था'को सामना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई छोडिदिए । उनमा बाल्याव'स्थादेखि नै एउटा एकद'मै दुर्लभ आनुवं'शिक समस्या छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवा'आमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई धर्म'पुत्रको रुपमा दिने निर्णय गरे । जब जोनोको जन्म भयो, उनको ट्रेचर कोलिन्स नाम'को समस्या थियो। यो दुर्लभ आनुवंशिक अवस्थाको कारण, उनको गालाका ह’ड्डी’हरू छैनन् ।यस समस्यालाई समाधान गर्न उनले धेरै शल्यकृया गरेका छन् । उनले धेरै पटक अ'रुवाट हाँसोको पात्र बने तर पनि
बाघसँगको दोस्तीबारे यसो भन्छन् (भिडियो हेर्नुहोस्)

बाघसँगको दोस्तीबारे यसो भन्छन् (भिडियो हेर्नुहोस्)

Posted in समाचार
भिडियो तलको समा'चारको अन्त्यमा राखि'एको छ यो पनि पढ्नुहोला सामान्यतया आफूभन्दा ठूला'को मान र सम्मानको लागि हिन्दु परम्परा अनुुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समा'जमा नमस्कार नगर्ने व्यक्ति'लाई चढेको र घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जस'लाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ । हिन्दु शास्त्र'का अनुसार क'तिपय नेपाली संस्कृतिमा त्यस्ता समय पनि हुन्छन् त्यतिबेला नमस्कार गर्नुलाई विलकुलै राम्रो मानिदैन र संस्कार नपाएको आ'रोप समेत लाग्न सक्छ ती व्यक्ति जसला'ई कहिल्यै नमस्कार नगर्नुस्: मुर्ख मानिस – आचर'ण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्ति:लाई नमस्का'र गर्दा उसले दिन सक्ने प्रति'क्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहा'र आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।न