
एउटै नम्बरका दुई बाइक: एक चालक प्रह’री कार्यालयमा, अर्का’लाई खोज्दै प्रह’री
Posted in समाचार
बुधबार सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो। बिहान काठमाडौं गौशाला चोकको त्यो तस्बिरमा दुई जना मोटर'साइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुई'वटा बाइकका सवारी चालक'ले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ।
दुबै मोटर'साइकलको एउटै नम्बर प्लेट देखेपछि उनी'हरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्। दुबै मोटर'साइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ।त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामा'जिक सञ्जा'लमा आए'पछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्या'लयले पनि अनु'सन्धान गरेको छ।
ट्राफि'क प्रहरी कार्या'लयका प्रहरी उ'परीक्षक सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिए'पछि कार्यालयले दुबै मोटरसाइकल खोजेको हो। एउटा मोटरसाइकलका चालक भने सम्पर्कमा आइ'सकेका छन्। एनएस प्लसरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन्।उनको काग'जात हेर्दा भने सबै ठीकै भएको