
मङ्गल ग्रहमा ज्वाला’मुखी र घाटी’हरूका तस्बिर खिच्ने क्यामेराले कसरी काम गर्छ? थाहा पाउनुहोस्
अहिले मङ्गल ग्रहमा व्यस्त'ताको समय छ। यो म'हिना रातो ग्रह नयाँ वर्षमा प्रवेश गरेको छ। पृथ्वी र मङ्गल ग्रहको घुम्ने गतिमा रहेको फरकपनका कारण यी दुई ग्रह'बीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ।
त्यसैले म:ङ्गल ग्रह सम्ब:न्धी कुनै लक्ष्य शुरू गर्न हरेक २६ महिनामा एकपटक मात्र सम्भव हुन्छ। त्यसबेला यी दुई ग्रहहरू एकअर्का'को नजिक आइपु'गेका हुन्छन्। कैयौँले नासाको पर्सिभेरेन्स रोभर– जुन अहिलेसम्म मङ्गल ग्रहमा पठा:इएको सबभ'न्दा जटिल प्रविधियुक्त यान हो–१८ फेब्रुअरीमा त्यहाँ अवतरण गर्ला भन्ने आशा गरिरहेका छन्।
सन् २०१६ मा पठाइ'एको एउटा उपक'रण कलर एन्ड स्टेरियो सर्फेस इमेजिङ सिस्टम (क्यासिस)को सहाय'तामा यो ग्रहको सतहबारे वैज्ञानिकहरूले विभिन्न जानकारी पाइरहेका छन्।
यो क्यामेरा युरो:पेली अन्तरिक्ष निकाय इसा'को एक्जोमार्स ट्रेस ग्यास अर्बिटरसँग यात्रा गरिरहेको छ। यसले मङ्गलको वायुमण्डलमा रहेको मि