Monday, November 30

रोचक

हात खुट्टामा ६-६ वटा औंला भएका एउटा घरको सिंगो परिवारबारे जान्नुहोस्: रोचक रहस्य

हात खुट्टामा ६-६ वटा औंला भएका एउटा घरको सिंगो परिवारबारे जान्नुहोस्: रोचक रहस्य

Posted in रोचक
तपाई हामी सबैको हात खुट्टामा ५ ५ वटा औला हुन्छन् । तर ब्राजि'लको ब्रासि'लियामा एउ'टा यस्तो परिवार छ जसका अधि'कांश सदस्यका हात खुट्टामा ६–६ वटा औंला छन् । २४ सदस्यीय डि सिल्भा परिवारका उक्त १४ सदस्यका हात'खुट्टा ६ औंले छन् । उक्त परिवारमा जन्मिएको नयाँ सदस्य'का पनि ६ वटा औँला नै भेटिएप'नि उक्त परिवारको चर्चा विश्वभर सुरु भएको छ ।आफू'हरुको जस्तो अद्वितीय पारि'वारिक चिनो दुनियाँका अरु परि'वारमा नभएको भन्दै उनीहरु अन्य भीडबाट फरक भएकोमा गर्व गर्छन् ।
यस्तो अनौठो गाउँ, जहाँ बिहेमा छोरीलाई सर्प दाइजो दिइन्छ !

यस्तो अनौठो गाउँ, जहाँ बिहेमा छोरीलाई सर्प दाइजो दिइन्छ !

Posted in रोचक
छोरीको विवाह गर्दा केटा पक्ष'लाई दा'इजो दिने प्रथा हाम्रो समाजमा कुनै नयाँ हैन। हाम्रै देश'का केहि समुदायमा दाइजोको ना"ममा गाडी, पैसा दिने गरिन्छ। तर के तपा'ईले सुन्नु भएको छ कि दाइजो'मा वि-षालु सर्प पनि दिइन्छ। तपाई यो कुरा जानेर चकित हुन सक्नुहुन्छ तर यो कुरा सत्य हो। भारतको मध्य प्रदेश'को एक विशेष स'मुदायमा यो प्रचलन प्रचलित छ। मध्य प्रदे'शको गौरिया समुदा'यका मानिसहरुले आफ्नो छोरीको विवाहमा दाइजोका रूपमा २१ वटा वि-षालु सर्प दिने गर्छन्। यस समु'दायमा शताब्दीऔ देखि यो परम्परा च'ली आएको छ। उनीहरु'को यो विश्वास छ कि यदि यस समुदा'यका कुनै व्यक्तिले आफ्नी छोरीलाई बिहेमा दाइ'जोको रूपमा सर्प दिएन भने उसको छो'रीको विवाह छिट्टै टुट्छ। वास्तवमा यस समु'दायका मानिसहरुको मुख्य व्यव'साय भनेको नै सर्प समात्नु र मानिसहरू'लाई देखाएर पैसा कमाउनु हो। यही कारणले गर्दा छोरीको बुवाले सर्प दाइजोक
‘आइसोलेसन सेन्टरमा जान्छु’ भनेर हिँडेका काेराेना संक्रमित श्रीमान ‘गलफ्रेण्ड’ सँग भेटिएपछि…

‘आइसोलेसन सेन्टरमा जान्छु’ भनेर हिँडेका काेराेना संक्रमित श्रीमान ‘गलफ्रेण्ड’ सँग भेटिएपछि…

Posted in रोचक
आफू'लाई कोरोना पोजेटि'भ देखिएको भन्दै घरबाट निस्कि'एका एक जना प्रेमीका'सँगै पक्रा'उ परेका छन् । कोरोना पोजेटि'भ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घर'बाट निस्किेका उनी प्रेमिका'सहित पक्रा'उ परेका हुन्। घट'ना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यम'काअनुसार कोभिड सेन्टर'मा भर्ना हुन भनि निस्केका श्रीमा'न सम्पर्क'विहिन भएपछि श्रीमतीले प्रह'रीलाई खबर गरेकी थिइन् । ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आ'फूलाई कोरोना भएको बता'एका थिए । लामो समय श्री'मान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरी'लाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रह'रीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेस'न सेन्टरमा खोजी शूरु गरेको थियो । तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइ'ल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरी'ले ट्रेसिङ गरेको थियो । लोकेसनका आधारमा उनलाई प्रहरीले प'क्रन सफल
हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे – पूरा हेर्नुहोस्

हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे – पूरा हेर्नुहोस्

Posted in रोचक, समाचार
मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला प'रेको बताएका छन् । मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाट'मा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थी'ले बाँदरले फोन खा'न खोजे जस्तो देखिने भिडियाेसहित सामग्रीहरू ट्विटरमा हाले'का छन् । अहिले उक्त फाेटाे र भि'डियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । भिडि'याेमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ । त्यसमा उक्त बाँद'रले फोनको क्या'मरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभू'मिमा काग कराएको सुनिन्छ। रोद्जीले आइ'तवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेप'छि आफ्नो नम्ब'रमा फोन गर्दा घरप'छाडि जङ्गल'मा घण्टी बजेको सुनिएको बताए । खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटि:एको थियो। एक आफन्तले
पानी चलाउँदा किन यसरी चाउरिन्छ हात-खुट्टा ? यस्तो रहेछ कारण

पानी चलाउँदा किन यसरी चाउरिन्छ हात-खुट्टा ? यस्तो रहेछ कारण

Posted in रोचक
नुहाए'पछि हाम्रो शरिर'को केही हिस्सा'को छाला खुम्चिने गर्छ। हात, हत्केला, औला'को छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउ'रिएझै हुन्छ। आखिर यसको कारण के हो ? केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ। तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस मात्र होइन। वैज्ञानिकले पत्ता लगाएका छन् कि छाला'को जुन हिस्सा चाउरी परेको छ, यदि त्य'हाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन। यसको मतलब चाउरी परेको छाला यो देखा'उछ कि हाम्रो स्नायु प्रणा'ली बिल्कुल ठिक काम गरिरहेको छ। अमेरिकी वैज्ञा'निक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनु'सार आफु'लाई पनि परिव'र्तन गर्दछ। पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरु'लाई ठिक ढंगले समा'उन सकौं। सन् २०११ मा
उत्तर कोरियामा हरेक दिन ९० मिनेट किम जोङ उनबारे बालबालिकाले पढ्नै पर्ने

उत्तर कोरियामा हरेक दिन ९० मिनेट किम जोङ उनबारे बालबालिकाले पढ्नै पर्ने

Posted in रोचक, समाचार
पूर्व प्रथामिकमा अध्ययनरत बालबालिकाका लागि उत्तर कोरियामा हालै जारी गरिएको नयाँ पाठ्य पुस्तकमा अनौठो व्यवस्था गरिएको छ। समाचार एजेन्सीअनुसार नयाँ पाठ्यक्रमअनुसार अब बालबालिकाले दैनिक ९० मिनेट त्यहाँका राष्ट्रपति किम जोङ उनबारे पढ्नुपर्ने छ। उत्तर कोरियाकी कार्यबाक नेता किम यो जोङले यस्तो पाठ्यक्रम बनाउन आदेश दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। किम यो जोङ किम जोङ उनकी बहिनी हुन्। उनी उत्तर कोरियाको सेकेण्ड कमाण्डर रहेको दक्षिण कोरियाली सुरक्षा एजेन्सीहरुले बताउने गरेका छन्। किम जोङ उनबारे बाल्यकालदेखि नै सकरात्मक धारणा बनाउनका लागि नयाँ पाठ्यक्रममा त्यस्तो व्यवस्था गरिएको जनाइएको छ। उत्तर कोरिया कम्युनिष्ट शासन भएको मुलुक हो। त्यहाँ कुनै किसिमको स्वतन्त्रता नरहेको बताइन्छ।
१०५ वर्षकी वृद्धा’ले गरिन् प्रथम श्रेणीमा ४ कक्षा पास !

१०५ वर्षकी वृद्धा’ले गरिन् प्रथम श्रेणीमा ४ कक्षा पास !

Posted in रोचक
शिक्षा लिन'का लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नु'हुन्छ । तर हाम्रो समाज'का केहि मानिस'हरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् । यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसका'लमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् । भारतको केरलामा १०५ वर्षकी भागरथी नाम'की एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृ त्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चार'माध्यासँग बताएकी छन् । ”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसप'छि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्या'मसँगको कुराका'नीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उन'लाई गएको वर्ष छोरा'ले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरि'दिएक
अचम्मको घटना: जुवा खेलेको आरोपमा गधा पक्राउ !

अचम्मको घटना: जुवा खेलेको आरोपमा गधा पक्राउ !

Posted in रोचक, समाचार
दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला ।जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जु'वाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्रा'उ परेको देख्नु, सुन्नु भएको होला । तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा प'क्राउ परेको देख्नु वा सुन्नु भएको छ ? पाकिस्ता'नमा यस्तै एक अनौठो घ'टना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्रा'उ परेको छ । सामा'जिक सञ्जालमा भाइरल भिडि'योमा जुवा खेलेका आरोपमा एउटा गधा पनि गिरफ्तार भएको छ । पाकिस्तानी च्यानल सामना टेलिभिजनका अनुसार प्रहरीले जुवा'खालमा छापा मार्दा जुवाखालाट गधा पनि प'क्राउ गरेको छ । यसका साथै १ लाख २० हजार पाकिस्ता'नी मुद्रा समेत बरामद भएको थियो । प्रहरीका अनुसार गधाको विरु'द्धमा समेत एफआ'ईआर दर्ता भएको छ । गधा पक्राउ परेको भिडियो यहाँ थिचेर हेर्नुहोस् ।
यसरी बन्न सक्छ नेपाल विश्वमै धनी मुलुक (भिडियोसहित)

यसरी बन्न सक्छ नेपाल विश्वमै धनी मुलुक (भिडियोसहित)

Posted in रोचक, समाचार
युरेनि'यम सबैभन्दा बढी परमा'णु भार भएको रेडियोधर्मी धातु हो । २३८ परमाणविक धार हुने यो धातुले लगा'तार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेष'ज्ञहरू युरेनियम पत्ता लगाउन जी'एम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मा'पन गर्छन् । यही विकि'रणको मापनद्वारा नै युरेनिय'मको भण्डा'रका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्य'तया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आ'णविक प्रशो'धन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनि'यम-२३५ बनाइन्छ । एक किलो युरेनियम-२३५ को परिमा'णबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो' कोइला'बाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किल
यसकारण महिलालाई मला’मी लगिँदैन…. थाहा पाउनुहोस्

यसकारण महिलालाई मला’मी लगिँदैन…. थाहा पाउनुहोस्

Posted in रोचक
हिन्दु धर्मको परम्परा अनुसार, मृ'त शरीरलाई जला'उने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ? आजको यस धर्मको अङ्कमा हामी तपाईँहरूलाई प्राचीन'कालमा महिलाहरूलाई किन मला'मी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ । महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुष'हरूले घरबाहिरको काम सम्हाल्ने अधि'कांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो। महिला मला'ली जानु हुन्न वा पुरुष मात्र म'लामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मला'मी जान हुन्न भन्न