
सिमा बिʼबाद चर्किरहेकाे बेला डा. महाबिर पुनकाे दमदार आईʼडिया – जसले हुनसक्छ भारतकाे सपना चकनाचुर !।।तपाई लाई कस्तो लाग्छ कमेʼन्ट गर्नुहोस
Posted in बिज्ञान प्रबिधि
२०७७ बैशाख २८ यतिबेला भारतले नेपालकाे भुमी मिच्दै तिब्बत जाेड्ने संजाल बिस्तार गरेपछी नेपालभर त्यसकाे चर्काे बिराेध भैरहेकाे छ । यसं प्रसंगमा रा.अा. के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्न डा. निकै राेचक तथा फरक आईडिया दिएका छन । फेसबुकमा डा. पुन लेख्नुहन्छ:-
भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्ने एउटा फरक आईडिया पढ्नु होस्.
भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो. यसको राजनैतिक लडाई गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ. एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भुमी जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण ता भारतको पर्यटन बिकासको लागी कैलाश पर्बत सम्म जाने सडक खोल्ने रहेछ भन्ने कुरा छर्लंग नै भयो. त्यसैले मैले यह