Friday, December 1

भिडियो

गायिका शर्मिला गुरुङको जन्मदिनमा कलाकारहरुको रुवाबासी, हेर्नु`होस् यो भाव|विह्वल भिडियो

गायिका शर्मिला गुरुङको जन्मदिनमा कलाकारहरुको रुवाबासी, हेर्नु`होस् यो भाव|विह्वल भिडियो

Posted in भिडियो
नेपाली लोक दोहोरी क्षेत्र`की धरोहर बरिष्ठ लोक गायिका शर्मिला गुरुङको जन्म दिनमा परिवारको रुवाबासी चलेको छ।शर्मिला गुरुङ संगै उनकी आमा रु`न थाले`पछि कलाका`रहरुको आँखामा समेत आँसु देखिएको थियो।लामो समय देखि लोक संगीतमा आफुलाई पहि`चान गराउदै यात्रा गरिरहेकी गायिका गुरुङ यो बेला पनि उतिकै चर्चामा छिन। स्याङ्जामा जन्मि`एकी गुरुङ हाल राजधानीमै आफ्नै घर बनाएर बस्दै आएकी छिन भने उनले आफ्नी आमालाई पनि साथमा राखेकी छि`न।एक बहिनी र आमा गुरुङ संगै बस्छन। आमा र बहिनीको माया पाएकी गुरुङ आज पनि आम नेपालीको मन मुटुमा छिन।हजा`रौ चर्चित भाका`हरुमा आवाज दिएकी गुरुङ जव आमा`को अगाडी गीत गाउन थालिन तव सबैलाई रुवाउँन पुगिन। रेडियो नेपाल देखि लाइभ दोहो`री सम्म उनको उस्तै खोजि रहिरहयो।आज नया पुस्ताको हाबी देखिएको दोहोरी क्षेत्रमा शर्मिला गुरुङको भने उस्तै निरन्तरता भेट्न सकि`न्छ।उनि दैनिक स्टुडियो र लाइभ
अनमोल केसी र सुहानाको चर्चित फिल्म ‘ए मेरो हजुर ३’ युट्युवमा (फ्लिम सहित हेर्नुहोस्)

अनमोल केसी र सुहानाको चर्चित फिल्म ‘ए मेरो हजुर ३’ युट्युवमा (फ्लिम सहित हेर्नुहोस्)

Posted in भिडियो
चर्चित अभिनेता अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ए मेरो हजुर युट्युवमा रिलिज गरिए'को छ । गत वर्ष हलमा रिलिज भएको यो फिल्म दिपाव'लीको अवसर पारेर युट्युब'मार्फत सार्वजनिक गरिए'को निर्माण यूनिटले जनाएको छ । राम्रो व्यापार गर्न सफल भएको तर समिक्ष'कहरुले खासै नरुचाएको चलचि'त्रमा अनमोल र सुहा:नाका अलावा सलोन बस्नेत'को पनि शीर्ष भूमिका छ । कुनै समयकी लोकप्रिय नायि:का झरना थापा निर्देशित यो फिल्ममा सुनील थापा:को लगानी रहेको छ । छोरी सुहानालाई डेब्यू गराएर झरना र सुनिले सेफ ल्याण्डिगं गर्न सफल यो चलचि'त्रमा अनमोलले सुपरस्टा'रको भूमिका निभाएका छन् भने सुहाना फ्यान:को भूमिकामा छिन् । यसको सफलता'सँगै अनमोल र सुहानालाई लिएर निर्दे'शक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जु'टेको भएता पनि को'रोना कहर'को मारमा छायांकन परेको खबर छ । भिडियो हेर्नुहोस....
अस्पतालमा पैसा तिर्न नसकेर सुत्केरी आमा अलपत्र, २२ दिने बच्चाको बिजो’ग (हेर्नुस् भिडियो)

अस्पतालमा पैसा तिर्न नसकेर सुत्केरी आमा अलपत्र, २२ दिने बच्चाको बिजो’ग (हेर्नुस् भिडियो)

Posted in भिडियो
बच्चा जन्मिएप'छि आमाको न्यानो काखमा हुर्कन पाउनु बच्चाको अधिकार हो । तर एक जना महिला सुत्के'री भइन् । उनको स्वास्थ्य अवस्था कमजोर भयो । बच्चा जन्मनु भन्दा अगाडी नै खुट्टा नचल्ने स'मस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्प'तालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् । तर आमा र बच्चा दुवैजनाको खुट्टा समेत चलेन । तीन दिन सम्म पनि त्यो समस्या नहटेपछि दमक स्थित अस्पता'ल लिएर गएको छ । सो अस्प'ताले फिर्ता पठा'इदिएपछि नोवेल अस्पता'लमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार गरेपछि त्यो उपचार खर्च समेत तिर्न नस'केपछि सुत्केरी अस्पता'लमै छन् । करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका सदस्यले बताएका छन् । तर उपचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी ग'रिएको छ । तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् । बच्चा जन्मिएको ३ दिन देखि नै छ
२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (भिडियो सहित)

२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (भिडियो सहित)

Posted in भिडियो
बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलि'ना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु'लर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् । सियोनाको उपचा'रको लागि ठूलो रकम लाग्ने उ'नकी आमा एलिना गुरुङले बताएकी छन् । उनका अनु:सार आफ्नो छोरी सियोनाको उप:चारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पता'लले जनाएको छ । यस रो'गको उ:पचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानका'री गराएकी छन् । छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जो'हो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिस'क्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोना'की आमा–बुबाको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएका कारण सामाजिक अभियान मार्फत पैसा संकल
‘नमुछे आमा दहिमा टीका’ भन्दा अञ्जलीको रोकिएन आँ’सु (भिडियो हेर्नुहोस)

‘नमुछे आमा दहिमा टीका’ भन्दा अञ्जलीको रोकिएन आँ’सु (भिडियो हेर्नुहोस)

Posted in भिडियो
नारायण रायमाझी लोक क्षेत्रकै सर्वप्रिय नाम । उनै राय: र पछिल्लो समय एक सय लोकले मन पराएका गीतहरु रिमेकमा व्यस्त छन् । क्यासेट, सिडि र सिआरविटी–पिआरविटीको यूगलाई जितेका रायमाझीले आफूलाई डिजिटल बजारमा पनि उत्तिकै अब्बल रुपमा उभ्याएका छन् । रिमा इन्टरटेनमेन्ट नेपाल च्यानल'बाट सार्व'जनिक गरि'एका अधिकांश रिमेक गीतलाई कान्छो पुस्ताले पनि गज्जब माया दिएका छन् । पुराना गीतलाई रिमेक गर्ने क्रममा नारायण रायमा:झीले सदाबहार गीत ‘नमुछे आमा दही:मा टिका’को तेस्रो रेर्कडिङ बजारमा ल्याएका छन् । रायमाझीकै सहोदर दाजु स्व. लक्ष्मण रायमा:झीको लेख:नमा तयार भएको गीत पहिलो पटक २०५५ सालमा नाराय'णले एकल स्वर भरेका थिए । त्यसबेला पनि उत्तिकै चर्चा कमा'एको गीतलाई दोस्रो पटक २०५८ सालमा कृष्ण'भक्त राई र लक्ष्मी न्यौपा'नेको यूगल स्वरमा रेर्कड भएको थियो । त्यसबेला पनि गाउँशहर चर्चा कमाएको सोही गीत'लाई तेस्रो
संसारकै ठूलो मुसा हेर्नेको भिड, भिडियो भयो भाइरल (हेर्नुहोस् भिडियो)

संसारकै ठूलो मुसा हेर्नेको भिड, भिडियो भयो भाइरल (हेर्नुहोस् भिडियो)

Posted in भिडियो
मुसा यत्रतत्र सर्वत्र पाइन्छ । तपाई हामीले दे'खेका मुसा खासगरी आश्चर्य लाग्दा हुँदैनन् । तर मेक्सि'को सिटीमा भने एक विशा'ल मुसा देखा परेसँगै अहिले उक्त मुसा संसारभर भाइरल बनिरहेको छ । मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला देखेपछि उनीहरु नै चकित परेका छन् । कर्मचारीले भेटे लगत्तै रुझेको मु'साको भि'डियो समेत अहिले संसारभर भाइरल बनिरहेको छ । विशाल:काय मुसा देखेपछि त्यसलाई हेर्न स्थानि'यको भिड नै लागेको थियो । खासमा उक्त विशा'लकाय मुसा हैलोवीन पार्टी पश्चात ना'लामा हालिएको अनुमान गरीएको छ । हेर्नुहोस् भिडियो... नेपाली राजनीति सम्बन्धि यो समाचार पनि पढ्नुहोस्.. प्रधान'मन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प'कमल दाहाम प्रचण्डबिच भएको भेट'वार्ता सकिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध परेको अविश्वा'सको प्रस्तावमाथि छल
यो कस्तो अनौठो प्रतिभा ! ६ बर्षिय नानीको आवाजले भाबुक बनायो {भिडियो सहित}

यो कस्तो अनौठो प्रतिभा ! ६ बर्षिय नानीको आवाजले भाबुक बनायो {भिडियो सहित}

Posted in भिडियो, समाचार
पछिल्लो सम'यमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल संग को बिशेष भिडियो को साथ् मा स्कट'नेपाल संग गरिएको बिशेष कुरा कानी । उक्त भि'डियो मा जिया आफ्नो बाल प्रतिभा लाइ बाहिर निकालेकी छन् । हुन् त जिया भुसाल पछिल्लो समय'मा निकै नै भाइरल भएको सबै'लाई जान'कारीनै छ फेरि पनि यस उक्त भिडि'यो मा एक फरक प्रस्तुति सहित जिया आफ्नो प्रतिभा सबर्ज'निक गरेकी छन् । उनको मन छुने बाल प्रतिभा लगायत भबिष्य'मा उनि गायिका बन्ने पनि हामी लाइ जा'नकारी गराइन । पुरा भिडियो हेर्नुहोस्....
म म’र्न चाहन्न मलाई बचाउनुस,२१ बर्षिय छोरीको पिडा, थामिएनन् आमाका आशु (भिडियो हेर्नुहोस)

म म’र्न चाहन्न मलाई बचाउनुस,२१ बर्षिय छोरीको पिडा, थामिएनन् आमाका आशु (भिडियो हेर्नुहोस)

Posted in भिडियो
गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-१० की २१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम न गरे पछि अहिले पि'डित अन्जुको मनमोह'न मेमोरियल अस्पतालमा उ’पचार भै रहेको छ । अन्जु बिगत केहि महिनादेखि काठमा'डौंको स्वयम्बु स्थित मनमोहन मेमो'रियल अस्प'ताल डा’इलाइसिस् गराउदै आइर'हेकी छन् । दुवै मृ’गौला फेल भै उ’पचार गराइर'हेकी अन्जुको सहयोगका लागि बिभिन्न देश विदेशमा अभिया'न संचालन भैरहेको जान'कारी स्कटनेपाल संग को कुरा'कानी मा आफै अन्जु ले जानकारी गराएकी छन् र उनका अनुसार मृगौला प्रत्यारो:पणको तयारी भैरहेको छ । अन्जुको नाम:मा अनुमानित १५ लाखभन्दा बढी संकलन भएको छ । तर दुवै मृगौला प्रत्यारो'पण गर्न धेरै रकम लाग्ने र उक्त रक'मले नपुग्ने भएकाले आव:श्यक सहयोग गरिदिन अन्जुकी आमा बिष्णु बस्नेतले देश विदेशमा रहेका नेपाली सहयो:गी मन हरु प्रती अनुरोध गरेकी छन् । तलको उक्त भिडि'योमा पिडित अन्जु र आमा'ल
१९ बर्षिया युवाती मन्दिर नखुले अनिष्ट हुन्छ भन्दै यसरी ढलिन् (भिडियो सहित)

१९ बर्षिया युवाती मन्दिर नखुले अनिष्ट हुन्छ भन्दै यसरी ढलिन् (भिडियो सहित)

Posted in भिडियो
कोरोना फैलन नदिन भन्दै सरकारले अहिले मुलुक'भरका धार्मीक स्थल बन्द गरेको छ । भि'डभाड हुने धार्मीक का'र्यक्रम गर्न पाइदैन । कोरोनाको जोखिम बढ्ने भन्दै लामो समय मुलुकभरका धार्मीक स्थल बन्द भएका कारण अहिले सामु'हिक रुपमा गर्ने धा'र्मीक कार्यक्रम पनि बन्द भएका छन् । काठमा'डौको पशुपति'नाथ मन्दिर लगायतका स्था'नमा अब धार्मीक स्थल खोल्नुपर्छ भन्दै विरोध सुरु भएको छ । स्वास्थ्य सजगता अपनाएर धार्मीक स्थल खोलेर धर्मावलम्बी'हरुलाई दर्शन र पुजा गर्न दिनुपर्ने माग उठ्न थाले'को छ । केही दिन अघि पशुप'तिनाथ मन्दिरमा शिव सेना'ले वि'रोध समेत गरेको थियो । बुटवलको एउटा देवीको मन्दि'रमा पुगेकी १९ वर्षकी किशोरीले देश'भरका मन्दिर खोल्न भन्दै आफुला'ई देवीले आदेश दिएको दावी गरेकी छन् । आफुला'ई धर्ती माता भन्ने विष्णु कुँव'रको संरक्षणमा बसेकी ज'मुना नाम गरेकी १९ वर्षकी कि'शोरीले आफुलाई मन्दिर संचा'लन गरेर पु
गायिका रचना रिमालसँग देखिए एक युवा, आखिर को हुन् त त्यी युवा (भिडियो सहित)

गायिका रचना रिमालसँग देखिए एक युवा, आखिर को हुन् त त्यी युवा (भिडियो सहित)

Posted in भिडियो, समाचार
स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घि'मिरेको सम्झ'नामा गीत ‘उनको प्रीति’ सार्वजनिक भएको छ । साहित्यकार एवं राष्ट्रकवि घिमिरे आफैँले रचना गरेको उक्त गीतमा गायक प्रविण बेड'वाल र गायि'का रचना रिमालले आवाज दिएका छन् । जुन गीत राष्ट्रकवि घिमि'रेले विगत २०२४ साल बैशाख १२ गते उक्त गीत रचना गरेका थिए । उतिबे'ला नै वरिष्ठ लोक गा'यक नारायण रायमाझीले त्यस गीतमा संगीत दिएका थिए । त्यो समय यस गीतमा गायक जगदिश समाल र गायि'का सपना श्रीले आवाज दिए'को वरिष्ठ लोक गायक तथा यस गीत'का संगी'तकार नारायण रायमा'झीले बताए । उक्त गीतला'ई अहीले नया भर्सनमा रे'कर्ड गरिएको छ । गितमा नेपाल आईडल सिजन ३ को टप ८ सम्म पुग्न सफल गायि'का रचना रिमाल र नेपाल आईडल सि'जन ३ को फस्ट रनर अफ गायक प्रविन बे'डवालले स्वर भरेका छन । श्याम श्वेत रसाई'लीको मि'क्सिङ्ग रहेको गित'लाई मिराज अर्यालले छायाकंन तथा सम्पादन गरेका छन । हेर्